जर्सी सिटी शहर र ईन्द्रावती गाउँपालिकाबीच भगिनी सम्बन्ध

अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बीच भगिनी बनाउन दुई नगर प्रमुख द्वारा आठ बुँदे ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । गत जनवरी २४ तारिखका दिन भगिनी सम्बन्ध (सिस्टर सिटी) बनाउन उक्त ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । जर्सी सिटी शहरका नगर प्रमुख स्टेभन फुलप र ईन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामांग … Continue reading जर्सी सिटी शहर र ईन्द्रावती गाउँपालिकाबीच भगिनी सम्बन्ध